1 Explore the best business and service listings - find offers from people and establishments.
Discover the best business and service listings - find offers from people and establishments. Explore a wide range of services and businesses to meet your need.
बनेपामा अन्लाइन पसल तु बिक्री मा Online Shop Sell in Banepa
Listed by Individual
सेल! सेल!! सेल!!! . बनेपामा अन्लाइन पसल तु बिक्री मा रहेको छ। सम्पर्क : आदित्य -> 9843530443 पसल का गुण हरु :- 1) सस्तो मासिक भाडा, 2) आकर्षक र सहज पसलको डिजाइन। 3) मूल बाटो बाट नजिकै रहेको । 4) नेपाल सरकार को नीति नियम अनुसार रजिस्टर गरिएको। 5) काठमाडौँ - भक्तपुर - धुलिखेल - बनेपा - पनौती सबै तिर ग्राहक रहेको । 6) आफ्नै वेबसाइट बन्ने तरखर मा रहेको। . पसलमा बेचिने समान हरु : अनलाइन मा बेचिने सबै थरी का gifts हरु, सिजन अनुसार आवश्यक पर्ने र गिफ्ट गर्न मिल्ने इलेक्ट्रोनिक सामानहरू, घर सजावटका समान हरु, महिलाहरु का लागि श्रृंगार का सामानहरू र अरु अनलाइन बाट अर्डर गर्न मिल्ने सामान हरु। . पसल बेच्नु को कारण :- काठमाडौं मा नयाँ व्यवसाय खोल्न लागेको र यहाँ समय दिन नभ्याउने हुनाले। . दलाल हरु ले कृपया कष्ट नगरिदिनु होला। . बाँकी तथा अरु थाप सूचना का लागि 9843530443 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु। . मूल्य आपसी व्यक्तिगत सल्लाह अनुसार तय गरिने छ।