fbpx

बडा दशैँ २०७६को अफर ५०% सम्म छुट! DISCOUNT upto 50% OFF!!

Popular SALE

NPR 8,500

More details

Name Description
Type Others
Condition Brand New
Website https://leddisplayboard.business.site/
Warranty Type Manufacturer/Importer
Listed By Owner
Price Negotiable Fixed Price

Description

बडा दशैँ २०७६ को हार्दिक शुभकामना !

सुचना र प्रविधिको युग । प्रतिस्पर्धाको युग । पारदर्शिताको युग । “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।” हामीसँग मानिसलाई नभई नहुने, अत्यावश्यक, गुणस्तरीय वस्तु छ र पनि सम्बन्धित व्यक्तिले कहाँ पाइन्छ ? कति पर्छ ? के के चिज पाइन्छ ? भन्ने जानकारी भएन अर्थात् त्यसको सूचनाको प्रवाह भएन भने हाम्रो व्यापार व्यवसाय आजका प्रतिस्पर्धाको युगमा सोेचेजस्तो नहुन पनि सक्छ । यसको लागि BRAND स्थापित गर्न जरुरी छ । हाम्रो व्यवसाय सानो नै किन नहोस् सानो लगानीमा पनि यो सम्भव छ ।

विगत १० वर्ष (२०६७) देखि LED को Product हामीले नेपाली बजारमा उपलब्ध गराउँदै आएका छौ । LED नफुट्ने, नजल्ने, थोरै बिजुलीबाट धेरै उज्यालो (प्रकाश) दिने (ताप पैदा नगर्ने), लामो समय टिक्ने Lamp बाट बनेको SIGN BOARD र DIGITAL DISPLAY BOARD आफ्नै देशमा ५ वर्ष देखि उत्पादन गर्दै आएका छौ ।

1.LED को SIGN BOARD: हेर्दा सामान्य अरु साइन बोर्ड जस्तै देखिने तर बल्दा बबाल नै हुने । कम्तीमा १० वर्ष टिक्ने । जसले BRAND स्थापित गर्दछ ।

2.LED को DIGITAL DISPLAY BOARD: हामीले चाहेअनुसारको सुचना कुनै पनि भाषामा चाहे जति देखाउन सकिन्छ ।

त्यसैले आफ्नो विज्ञापन आफै गर्न सक्ने, LED को DIGITAL DISPLAY BOARD र LED SIGN BOARD प्रयोग किन नगर्ने?

A.LED Sign Board:
1.Size : 2ft * 8ft Rs. 15,000/-

B.LED Display (Digital Board):
1.Size : 100*20cm (40*8 inch) Rs. 8,500/-
2.Size : 200*20cm (80*8 inch) Rs.15,000/-
3.Size :167*38cm(5.5ft*15 inch)Rs.20,000/-
4.Size : 300*38cm (9ft* 10 inch)Rs.40,000/-

TEL: +977-01-4364459/ 4365607
Viber/WhatsApp: 9851000744/9854040142
MAIL: led@newtech.com.np

1. Ad details

Ad ID : 1223
Near Gitanjali Chowk, Infront of Khusibun Judo Hall Ward 16 Geetanjali chowk, Kathmandu 44600, Nepal
3873 Views

Advertiser details

Newtech Traders (1)
+9xxx xxxxx show
inxxx xxxxx show
Contact Advertiser Share
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

बडा दशैँ २०७६को अफर ५०% सम्म छुट! DISCOUNT upto 50% OFF!!

Contact form

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.