बडा दशैँ २०७६को अफर ५०% सम्म छुट! DISCOUNT upto 50% OFF!!
Popular SALENPR 8,500
More details
Name | Description |
---|---|
Type | Others |
Condition | Brand New |
Website | https://leddisplayboard.business.site/ |
Warranty Type | Manufacturer/Importer |
Listed By | Owner |
Price Negotiable | Fixed Price |
Description
बडा दशैँ २०७६ को हार्दिक शुभकामना !
सुचना र प्रविधिको युग । प्रतिस्पर्धाको युग । पारदर्शिताको युग । “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।” हामीसँग मानिसलाई नभई नहुने, अत्यावश्यक, गुणस्तरीय वस्तु छ र पनि सम्बन्धित व्यक्तिले कहाँ पाइन्छ ? कति पर्छ ? के के चिज पाइन्छ ? भन्ने जानकारी भएन अर्थात् त्यसको सूचनाको प्रवाह भएन भने हाम्रो व्यापार व्यवसाय आजका प्रतिस्पर्धाको युगमा सोेचेजस्तो नहुन पनि सक्छ । यसको लागि BRAND स्थापित गर्न जरुरी छ । हाम्रो व्यवसाय सानो नै किन नहोस् सानो लगानीमा पनि यो सम्भव छ ।
विगत १० वर्ष (२०६७) देखि LED को Product हामीले नेपाली बजारमा उपलब्ध गराउँदै आएका छौ । LED नफुट्ने, नजल्ने, थोरै बिजुलीबाट धेरै उज्यालो (प्रकाश) दिने (ताप पैदा नगर्ने), लामो समय टिक्ने Lamp बाट बनेको SIGN BOARD र DIGITAL DISPLAY BOARD आफ्नै देशमा ५ वर्ष देखि उत्पादन गर्दै आएका छौ ।
1.LED को SIGN BOARD: हेर्दा सामान्य अरु साइन बोर्ड जस्तै देखिने तर बल्दा बबाल नै हुने । कम्तीमा १० वर्ष टिक्ने । जसले BRAND स्थापित गर्दछ ।
2.LED को DIGITAL DISPLAY BOARD: हामीले चाहेअनुसारको सुचना कुनै पनि भाषामा चाहे जति देखाउन सकिन्छ ।
त्यसैले आफ्नो विज्ञापन आफै गर्न सक्ने, LED को DIGITAL DISPLAY BOARD र LED SIGN BOARD प्रयोग किन नगर्ने?
A.LED Sign Board:
1.Size : 2ft * 8ft Rs. 15,000/-
B.LED Display (Digital Board):
1.Size : 100*20cm (40*8 inch) Rs. 8,500/-
2.Size : 200*20cm (80*8 inch) Rs.15,000/-
3.Size :167*38cm(5.5ft*15 inch)Rs.20,000/-
4.Size : 300*38cm (9ft* 10 inch)Rs.40,000/-
TEL: +977-01-4364459/ 4365607
Viber/WhatsApp: 9851000744/9854040142
MAIL: led@newtech.com.np