fbpx

Create Your Own Online News Portal Website And Mobile App

Popular SALE

NPR 10

More details

Name Description
Service Type Computer - Web & Design
Website Facebook
Price Negotiable Yes

Description

के हेरेको ? वेबसाईट बनाएर पैसा कमाउने होईन ?


नेपालमा दिन प्रतिदिन बढ्दै गरेको गलत समाचार र त्यसले निम्त्याउन सक्ने दुर्घटनालाई  ? मध्यनजर गर्दै के तपाईं  “Online News Portal Website / Mobile App” ?  बनाउन चाहनुहुन्छ  । यदि हो भने हामी सँग मिलेर  “Online News Portal”  ?को व्यवसाय सुरु गर्नुहोस् र महिनामा ??५० हजार भन्दा धेरै पैसा ग्यारेन्टि कमाउनुहोस् ???। तपाईं हामीसँग वेबसाईट गराउनुहोस्, तपाईँको ?कमाई गराउने जिम्मा हाम्रो हो ।  त्यसको लागि तपाईँले पहिलो कदम चाल्न अाज होईन अहिल्यै हामीलाई ? ९८१४५८१२४८ मा फोन गर्नुहोस् ।


 


? तपाईँको कमाई कसरी हुन्छ त ?


 


=   मानौं, तपाईैले हामी सँग एउटा “Online News Portal”  ? बनाउनु भयो र त्यसमा ताजा समाचार ? हरु राख्नु भयो भने तपाईंको मा मानिसहरु? समाचार पढ्न अाउँछन् । हिन्दीमा एउटा उखान छ नि “जिस्के पास जनता हे,उस्कि दुनियाँ सुन्ता हे ?“ । मतलब, जो सँग धेरै मानिसहरुको समूह छ, उसको कुरा पुरा दुनिँयाले ? सुन्छ । त्यस्तै हो, यदि तपाईंको मा दैनिक १,००० ?जनाले अाएर समाचार पढेभने, तपाईँको वेबसाईटमा अन्य ? कम्पनि,कन्सल्टेन्सिहरुले विज्ञापन?? गर्न खोज्छन् । यदि मानौं तपाईंले एउटा विज्ञापन अाफ्नो वेबसाईटमा राखेको ५,००० ? रुपैंया लिनुहुन्छ अनि तपाईंको वेबसाईटमा धेरै भिजिटरहरु अाएभने अरु पनि कम्पनिले अाफ्नो व्यापार बढाउन विज्ञापन गर्छ ?र यसरी तपाईंले सजिलै सँग मासिक रु. २०-२५,००० ??? कमाउन सक्नुहुनेछ ।


 


? मैले कस्तो समाचार राखें भने मेरो वेबसाईटमा विज्ञापन हरु अाउँछ त ?


तपाईंलाई त थाहा भएकै कुरो हो, नेपाली विद्यार्थी ? विदेशमा गएर अध्धयन ? गर्न चाहन्छन भनेर । यदि तपाईंले अाफ्नो वेबसाईटमा वैदेशिक शिक्षा ?भन्ने शिर्षकमा सुचना र समाचार ?हरु राख्नु भयो भने विदेश जान चाहने विद्यार्थीहरुले ?अवश्य हेर्नेछन् । यदि विद्यार्थीहरु धेरै अाएभने कन्सल्टेन्सीहरुको विज्ञापन?? अवश्य अाउँछ ,अाफ्नो व्यापार बढाउन खोज्नको लागि । यसरी कन्सल्टेन्सीको व्यापार पनि बढ्यो,तपाईंको व्यापार पनि भयो । जता हेर्यो फाईदै,फाईदा । ???


यो त जम्मा एउटा मात्र तरिका हो  ।  यस्तो धेरै तरिकाहरु हामी सँग छ । ???त्यसैले यस्तो राम्रो कुरा बुझ्न ढिला नगर्नुहोस् । अहिल्यै ?९८१४५८१२४८ मा फोन गरिहाल्नुहोस् । 


नि-शुल्क डेमोको लागि : ? http://utmsocialmedia.com मा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।


 


  ? तपाईंको लामो सवालको छोटो जवाफ


 


प्रोजेक्ट नाम :  Online News Portal Website / Mobile App


प्रोजेक्ट प्रकार : वेबसाईट / मोबाईल एप ?


मुल्य  : रु.९,९९९ ।-


रिन्यु चार्ज  : वार्षिक रु ४,००० ? मात्र


मुल्यमा हेरफेर हुन्छ कि नाईं ? : हुन्छ नि ।  फोन गर्नुहोस् न ।  कुरा मिले मुल्यको के चिन्ता भयो र |


सपोर्ट : जुनि-जुनिलाई


कमाई हुन्छ ? : हुन्छ


पैसा फस्ने पो हो कि ? : ढुक्क हुनुहोस् ।  त्यस्तो काम हामी बाट हुँदैन ।


मलाई प्रयोग गर्ने अाउँदैन त :  अब जन्मिँदै त कसले पो सिकेको हुन्छ  र  ? हामी नि-शुल्क सिकाउँछौं नि ।


Hidden Charge छ कि ? : छैन । यो नै अन्तिम मुल्य हो ।


पछि बिग्रियो भने ? : रातिको १२ बजे फोन गरेपनि सपोर्ट नि-शुल्क पाउनुहुनेछ  ।


कति दिनमा बन्छ ? : अर्डर  गरेको अधिकतम २ दिनमा तैयार हुन्छ ।


पहिले कति पैसा दिनुपर्छ ? : डोमेन र होस्ट लिनको लागि भनेर ४,००० रुपैयाँ लाग्छ । बाँकी पैसा काम भएपछि दिँदा हुन्छ ।


पैसा कसरी दिने ? :  ई-सेवा / बैंक डिपोजिट / अाई.एम.ई  जुन हजुरलाई सजिलो लाग्छ ।


यदि काम चित्त नबु्््झे के गर्ने  ? : तपाईँले दिएको शत-प्रतिशत रकम फिर्ता हुन्छ ।


गुगलमा खोज्दा शिर्ष नम्बरमा अाउँछ कि नाईं  ? : अाउँछ नि । हामी तपाईँलाई नि-शुल्क S.E.O  तालिम पनि दिन्छौं ।


मलाई डिजाईन र फिचर परिवर्तन गर्नुपरे के गर्ने ? : केहि थप शुल्क लाग्नेछ त्यसको लागि । तपाईंले सोचेको जस्तो हुनेछ ।


 


स्क्रिनशट गरेर राख्नुहोस् । अौंठा छाप गर्न तैयार छौं । ?यो भन्दा सस्तोमा नेपालमा अरु कसैले काम गर्न सक्दैन ।


थप जानकारी र अर्डर गर्नको लागि । हामीलाई सम्पर्क ? गर्न सक्नुहुनेछ ।


? कम्पनि नाम :  KCTECH Pvt Ltd


? सम्पर्क व्यक्ति : कृष्ण के.सी.?


? सम्पर्क नं  : 9814581248 (Ncell), 9868296823 (Ntc)


? ई-मेल : Kctech8917@gmail.com


फेसबुक : http://www.facebook.com/krishnakc9847


? ठेगाना : सामाखुसी. काठमाण्डौं, नेपाल ।


?    शाखा कार्यालय : विरेन्द्रनगर नगरपालिका ११, धुलियाबिट, सुर्खेत ।


 

1. Ad details

Ad ID : 1231
Samakhusi, Kathmandu 44600, Nepal Samakhusi, Kathmandu 44600, Nepal
1765 Views

Advertiser details

krishna khatri (4)
98xxx xxxxx show
kcxxx xxxxx show
Contact Advertiser Share
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

Create Your Own Online News Portal Website And Mobile App

Contact form

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.