fbpx

K hereko ? Website Garayera Paisa Kamaune hoina?

SALE

NPR 9,999

More details

Name Description
Package Name Website + Mobile App
Website Facebook
Price Negotiable Yes

Description

के हेरेको ? वेबसाईट बनाएर पैसा कमाउने होईन ????


के तपाईँ पढेलेखेको बेरोजगार ? हुनुहुन्छ ? के तपाईंको जागिर भएर पनि त्यसको तलबबाट सन्तुष्ट हुनुहुन्न ?? के तपाईँ नेपालमा केही अवसर नदेखेर विदेश जाने सोचमा हुनुहुन्छ । यदि हो भने पर्खनुहोस् । हामी तपाईंहरुको लागि भनेर नेपालकै बसेर के गर्न सकिन्छ भनेर केहि तरिकाहरु लिएर अाएका छौं ?। कृपया ध्यान दिएर पढ्नुहोला ?


अाजको यो डिजिटल जमानामा हरेक कुराहरु डिजिटल ? हुँदै गईरहेको छ । मानिसहरु दिन-प्रतिदिन अल्छि ? हुँदै गईरहेका छन् र हरेक कुराको लागि अनलाईनमै भर पर्न लागेका छन् । यो दुनियाँका १०० जना शिर्ष धनी ? व्यक्तिहरु मध्ये ८८ जना कुनै न कुनै वेबसाईट र मोबाईल एपको मालिक नै रहेका छन् ? । यदि उनीहरु हुन सक्छन् भने तपाईंहरु पनि त हुन सक्नुहुन्छ नि ? । नेपाली बजारको जरुरत अनुसारको  तपाईँसँग कुनै पनि किसिमको अाईडियाहरु छ भने हामीलाई अहिले नै ? ९८१४५८१२४८ मा फोन गर्नुहोस् र अाफ्नो अाईडिया हामीलाई भन्नुहोस् । त्यो अाईडिया अनुसारको वेबसाईट र मोबाईल एप ? हामी तपाईंलाई न्युनतम मुल्यमा ?गराएर दिनेछौं र नेपालमै अाफ्नो व्यवशाय ?सुरु गर्न हामी तपाईंलाई मद्धत गर्नेछौं ।


यदि तपाईंसँग कुनै अाईडिया नै छैन भनेपनि चिन्ता नगर्नुहोस् ?। हामी तपाईंको क्षमतालाई चिनेर, तपाईंले गर्न सक्ने व्यवशाय गर्न पुर्ण रुपमा मद्धत गर्नेछौं


विदेशको ५० डिग्रिको घाममा , घर-परिवार देखि टाढा भएर, केही हजारको लागि अरुको गाली सुन्नु भन्दा ?, अाफ्नै घरमा बुढिको माया र  परिवारको अाशिर्वाद पाएर अाफ्नो मालिक अाफैं हुँदा कति मज्जा होला । सोच्नुहोस् त । ???


अरुको देशमा मज्दुरी गर्न जान लाखौं रुपैंया ?खर्च गर्नुभन्दा, नेपालमा केही हजार खर्च गरेर व्यवशाय गरेर हेर्नुहोस् न , अनि थाहा पाउनुहुनेछ नेपालमा पनि कति धेरै अवसर हरु रहेछ भनेर । ???


 


नेपालमा तपाईंले न्युनतम खर्चमा हामी सँग गर्न सक्ने वेबसाईट र मोबाईल एपको व्यवशायकोहरु सुचिहरु यस प्रकार रहेका छन् ।


 


?  Online News Portal ?. Website + Mobile Application : 


खर्च : ९,९९९


बन्न लाग्ने समय : २ दिन


कमाई कसरी हुन्छ :  तपाईंको वेबसाईट र मोबाईल एपमा विज्ञापनहरु राखेर


कति जति हुन्छ :  तपाईंको मेहेनेत अनुसार मासिक न्युनतम १५,००० जति ।


डेमो :  http://utmsocialmedia.com


 


?  Online Job Portal ?. Website + Mobile Application : 


खर्च  :  ९,९९९


बन्न लाग्ने समय : २ दिन


कमाई कसरी हुन्छ : जागिर पोस्ट गर्ने कम्पनिबाट कमिशन/विज्ञापन राखेर


कति जति हुन्छ : मासिक रु.२०,००० जति


डेमो : http://bit.ly/2oaQu33


 


?Online Shopping Portal  (E-commerce) ?. Website + Mobile Application : 


खर्च :  ९,९९९/ १९,९९९ (Single / Multi-Vendor )


बन्न लाग्ने समय :  २ दिन


कमाई कसरी हुन्छ :  अाफ्नो सामान अनलाईनमा बेचेर/अरुको सामान अाफ्नो वेबसाईटबाट विक्रि गरे बापत कमिशन/ डेलिभरी चार्ज लिएर


कति जति हुन्छ :  न्युनतम  रु.२५,०००


डेमो :  http://shiwakoti.com


 


? Online Clified Marketplace (Hamrobazaar.com जस्तै) . Website + Mobile Application : 


खर्च :  रु.९,९९९


बन्न लाग्ने समय : २ दिन


कमाई कसरी हुन्छ :  विभिन्न ब्रान्डहरुको विज्ञापन राखेर


कति जति हुन्छ :  रु.१५,००० जति ।


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


? Online Bus Ticket Booking ? . Website + Mobile Application : 


खर्च  : ९,९९९


बन्न लाग्ने समय : २ दिन


कमाई कसरी हुन्छ : नेपाली बसको टिकट अनलाईनबाट बिक्रि बापतको अनिवार्य कमिशन


कति जति हुन्छ : रु. २०,००० जति


डेमो : http://smytrip.com


 


? Online Live Tv ? . Website + Mobile Application : 


खर्च :  ९,९९९


बन्न लाग्ने समय :  २ दिन


कमाई कसरी हुन्छ :  विभिन्न ब्रान्डहरुको विज्ञापन राखेर


कति जति हुन्छ :  रु. १५,००० जति


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


? Real Estate.Buy, Sell & Rent ? . Website + Mobile Application : 


खर्च :  ९,९९९


बन्न लाग्ने समय :  २ दिन


कमाई कसरी हुन्छ :  घर,जग्गा, विक्रि र  भाडामा लगाए बापतको अनिवार्य कमिशन


कति जति हुन्छ :  मासिक रु.५०,००० जति


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


?Online Social Network ?. Website + Mobile Application : 


खर्च :  १९,९९९


बन्न लाग्ने समय :  ३ दिन


कमाई कसरी हुन्छ :  फेसबुकमा जसरी विभिन्न ब्रान्डहरुको विज्ञापन राखेर


कति जति हुन्छ :  अन-लिमिटेड


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


? Online Taxi Booking ? (Pathao एप जस्तै) . Website + Mobile Application : 


खर्च :  १९,९९९


बन्न लाग्ने समय :  ४ दिन


कमाई कसरी हुन्छ :  पठाअो एप जसरी ड्राईभरसँग कमिशन लिएर


कति जति हुन्छ :  मासिक रु. २५,००० जति ।


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


? Online Car/Bike Rental ?. Website + Mobile Application : 


खर्च  :  ९,९९९


बन्न लाग्ने समय :  ३ दिन


कमाई कसरी हुन्छ :  अाफ्नो गाडि / बाईक अरुलाई भाडामा दिएर ।


कति जति हुन्छ :  मासिक रु. २५,००० जति ।


डेमो : हामीलाई ९८१४५८१२४८ मा सम्पर्क गर्नुहोला ।


 


? Online Travel & Tour Booking ?. Website + Mobile Application : 


खर्च :९,९९९


बन्न लाग्ने समय :  २ दिन


कमाई कसरी हुन्छ :  नेपाली तथा विदेशी पर्यटकहरुलाई विभिन्न भ्रमण प्याकेजहरु विक्रि गरेर ।


कति जति हुन्छ :  मासिक रु.५०,००० जति ।


डेमो : http://hnn.com.np/cms/ . Admin Panel Demo: http://hnn.com.np/cms/admin


E-mail: admin@gmail.com


Pwprd: 1234


 


यदि तपाईंसँग यति गर्न पनि बजेट र अाईडिया छैन भने हामीलाई सम्पर्क गर्नुहोस् । तपाईँ जुन जिल्लामा बस्नुहुन्छ,त्यस जिल्लाको हाम्रो अधिकृत विक्रेता नि-शुल्क भएर मासिक रु.३०,००० सम्म कमाउन सक्नुहुनेछ ।


 


? तपाईंको लामो सवालको छोटो जवाफ


 


 


प्रोजेक्ट प्रकार : वेबसाईट / मोबाईल एप ?


रिन्यु चार्ज  : वार्षिक रु ४,००० ? मात्र


मुल्यमा हेरफेर हुन्छ कि नाईं ? : हुन्छ नि ।  फोन गर्नुहोस् न ।  कुरा मिले मुल्यको के चिन्ता भयो र |


सपोर्ट : जुनि-जुनिलाई


कमाई हुन्छ ? : हुन्छ


पैसा फस्ने पो हो कि ? : ढुक्क हुनुहोस् ।  त्यस्तो काम हामी बाट हुँदैन ।


मलाई प्रयोग गर्ने अाउँदैन त :  अब जन्मिँदै त कसले पो सिकेको हुन्छ    ? हामी नि-शुल्क सिकाउँछौं नि ।


Hidden Charge छ कि ? : छैन । यो नै अन्तिम मुल्य हो ।


पछि बिग्रियो भने ? : रातिको १२ बजे फोन गरेपनि सपोर्ट नि-शुल्क पाउनुहुनेछ 


कति दिनमा बन्छ ? : अर्डर  गरेको अधिकतम २ दिनमा तैयार हुन्छ ।


पहिले कति पैसा दिनुपर्छ ? : डोमेन र होस्ट लिनको लागि भनेर ४,००० रुपैयाँ लाग्छ । बाँकी पैसा काम भएपछि दिँदा हुन्छ ।


पैसा कसरी दिने ? :  ई-सेवा / बैंक डिपोजिट / अाई.एम.ई  जुन हजुरलाई सजिलो लाग्छ ।


यदि काम चित्त नबु्््झे के गर्ने  ? : तपाईँले दिएको शत-प्रतिशत रकम फिर्ता हुन्छ ।


गुगलमा खोज्दा शिर्ष नम्बरमा अाउँछ कि नाईं  ? : अाउँछ नि । हामी तपाईँलाई नि-शुल्क S.E.O  तालिम पनि दिन्छौं ।


मलाई डिजाईन र फिचर परिवर्तन गर्नुपरे के गर्ने ? : केहि थप शुल्क लाग्नेछ त्यसको लागि । तपाईंले सोचेको जस्तो हुनेछ ।


 


स्क्रिनशट गरेर राख्नुहोस् । अौंठा छाप गर्न तैयार छौं । ?यो भन्दा सस्तोमा नेपालमा अरु कसैले काम गर्न सक्दैन ।


थप जानकारी र अर्डर गर्नको लागि । हामीलाई सम्पर्क ? गर्न सक्नुहुनेछ ।


? कम्पनि नाम :  KCTECH Pvt Ltd


? सम्पर्क व्यक्ति : कृष्ण के.सी.?


? सम्पर्क नं  : 9814581248 (Ncell), 9868296823 (Ntc)


? ई-मेल : Kctech8917@gmail.com


?  फेसबुक : http://www.facebook.com/krishnakc9847


? ठेगाना : सामाखुसी. काठमाण्डौं, नेपाल ।


?    शाखा कार्यालय : विरेन्द्रनगर नगरपालिका ११, धुलियाबिट, सुर्खेत ।


 


  यदि तपाईँलाई जरुरत भए हामीलाई कुनै पनि बेला फोन गर्नुहोला ।  यदि तपाईंलाई छैन भने, तपाईंले चिनेको कसलाई यो जरुरत हुन सक्छ, उसलाई यो शेयर गरेर सहयोग गरिदिनुहोला । तपाईंको १ शेयरले कसैको जिन्दगिमा नयाँ मोड लिन सक्छ । यति पढिदिनुभएकोमा हजुरलाई धेरै-धेरै धन्यवाद ??????


 


 

1. Ad details

Ad ID : 1282
Samakhusi, Kathmandu 44600, Nepal Samakhusi, Kathmandu 44600, Nepal
179 Views

Advertiser details

krishna khatri (4)
98xxx xxxxx show
kcxxx xxxxx show
Contact Advertiser Share

Customer Review

No reviews yet
Write a review
  • 0
  • 0
  • 0
  • 0
  • 0
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

K hereko ? Website Garayera Paisa Kamaune hoina?

Contact form

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.