fbpx

बनेपामा अन्लाइन पसल तु बिक्री मा Online Shop Sell in Banepa

Popular URGENT

NPR 1,700,000

More details

Name Description
Type Business For Sale
Website
Listed By Owner
Price Negotiable Yes

Description

सेल! सेल!! सेल!!!
.
बनेपामा अन्लाइन पसल तु बिक्री मा रहेको छ।
सम्पर्क : आदित्य -> 9843530443
पसल का गुण हरु :-
1) सस्तो मासिक भाडा,
2) आकर्षक र सहज पसलको डिजाइन।
3) मूल बाटो बाट नजिकै रहेको ।
4) नेपाल सरकार को नीति नियम अनुसार रजिस्टर गरिएको।
5) काठमाडौँ - भक्तपुर - धुलिखेल - बनेपा - पनौती सबै तिर ग्राहक रहेको ।
6) आफ्नै वेबसाइट बन्ने तरखर मा रहेको।
.
पसलमा बेचिने समान हरु : अनलाइन मा बेचिने सबै थरी का gifts हरु, सिजन अनुसार आवश्यक पर्ने र गिफ्ट गर्न मिल्ने इलेक्ट्रोनिक सामानहरू, घर सजावटका समान हरु, महिलाहरु का लागि श्रृंगार का सामानहरू र अरु अनलाइन बाट अर्डर गर्न मिल्ने सामान हरु।
.
पसल बेच्नु को कारण :-
काठमाडौं मा नयाँ व्यवसाय खोल्न लागेको र यहाँ समय दिन नभ्याउने हुनाले।
.
दलाल हरु ले कृपया कष्ट नगरिदिनु होला।
.
बाँकी तथा अरु थाप सूचना का लागि 9843530443 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु।
.
मूल्य आपसी व्यक्तिगत सल्लाह अनुसार तय गरिने छ।

1. Ad details

Ad ID : 1528
Banepa,Kavrepalachowk Banepa, Nepal
558 Views

Advertiser details

Aaditya Bhandari (1)
98xxx xxxxx show
bhxxx xxxxx show
Contact Advertiser Share
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

बनेपामा अन्लाइन पसल तु बिक्री मा Online Shop Sell in Banepa

Contact form

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.