fbpx

Create Your Own Online Job Portal Website And Mobile App Like Merojob

Popular SALE

NPR 10

More details

Name Description
Service Type Computer - Web & Design
Website Facebook
Price Negotiable Yes

Description

नेपालमा दिन प्रतिदिन बढ्दै गरेको बेरोजगारीलाई ? मध्यनजर गर्दै के तपाईं  “Online Job Portal Website / Mobile App” ?  बनाउन चाहनुहुन्छ  । यदि हो भने हामी सँग मिलेर  “Online Job Portal”  ?को व्यवसाय सुरु गर्नुहोस् र महिनामा ??५० हजार भन्दा धेरै पैसा ग्यारेन्टि कमाउनुहोस् ???। तपाईं हामीसँग वेबसाईट गराउनुहोस्, तपाईँको ?कमाई गराउने जिम्मा हाम्रो हो । अब तपाईं, हामी सबै मिलेर ?नेपाललाई बेरोजगारीमुक्त ? मुलुक गराउनुपर्छ ।  त्यसको लागि तपाईँले पहिलो कदम चाल्न अाज होईन अहिल्यै हामीलाई ? ९८१४५८१२४८ मा फोन गर्नुहोस् ।


 


???तपाईँको कमाई कसरी हुन्छ त ?


 


=   मानौ एउटा कुनै  ?कम्पनिलाई ?कर्मचारी चाहिएको छ ।  अब त्यो कुरा ?पत्रिकामा छाप्ने हो भने हजारौँ रुपैँया ? त्यो पत्रिकाले लिन्छ । यदि त्यो काम तपाईँले गर्नु भयो भने त्यो पत्रिकाले पाउने हजारौँ रुपैयाँ ? तपाईंले पाउन सक्नुहुन्छ । जस्तो, यदि एउटा कुनै कम्पनिले ? कर्मचारी ? चाहियो भनेर त्यसको विवरण तपाईंको वेबसाईटमा ? राख्छ र त्यो जागिरको लागि योग्य व्यक्तिले निज कम्पनिलाई ?सम्पर्क गरेर काम गर्नसक्छ । यसरी तपाईँले एउटा कम्पनि सँग ? २ देखि ५ सय सम्म लिन सक्नुहुनेछ । यदि तपाईंको ? वेबसाईटमा १ महिनामा जम्मा ५० वटा मात्र जागिर पोस्ट भयो भने नि तपाईँको १ महिनामा २५,००० ? कमाई हुन्छ । कम्पनिलाई कर्मचारी मिल्यो, बेरोजगार लाई जागिर पनि मिल्यो र  साथमा तपाईँको पनि राम्रो कमाई भयो । ???


यो त जम्मा एउटा मात्र तरिका हो  ।  यस्तो धेरै तरिकाहरु हामी सँग छ । ???त्यसैले यस्तो राम्रो कुरा बुझ्न ढिला नगर्नुहोस् । अहिल्यै ?९८१४५८१२४८ मा फोन गरिहाल्नुहोस् । 


नि-शुल्क डेमोको लागि : ? http://bit.ly/2oaQu33 मा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।


 


  ? तपाईंको लामो सवालको छोटो जवाफ


 


प्रोजेक्ट नाम :  Online Job Portal Website / Mobile App


प्रोजेक्ट प्रकार : वेबसाईट / मोबाईल एप ?


मुल्य  : रु.१४,९९९ ।-


रिन्यु चार्ज  : वार्षिक रु ५,००० ? मात्र


मुल्यमा हेरफेर हुन्छ कि नाईं ? : हुन्छ नि ।  फोन गर्नुहोस् न ।  कुरा मिले मुल्यको के चिन्ता भयो र |


सपोर्ट : जुनि-जुनिलाई


कमाई हुन्छ ? : हुन्छ


पैसा फस्ने पो हो कि ? : ढुक्क हुनुहोस् ।  त्यस्तो काम हामी बाट हुँदैन ।


मलाई प्रयोग गर्ने अाउँदैन त :  अब जन्मिँदै त कसले पो सिकेको हुन्छ  र  ? हामी नि-शुल्क सिकाउँछौं नि ।


Hidden Charge छ कि ? : छैन । यो नै अन्तिम मुल्य हो ।


पछि बिग्रियो भने ? : रातिको १२ बजे फोन गरेपनि सपोर्ट नि-शुल्क पाउनुहुनेछ  ।


कति दिनमा बन्छ ? : अर्डर  गरेको अधिकतम २ दिनमा तैयार हुन्छ ।


पहिले कति पैसा दिनुपर्छ ? : डोमेन र होस्ट लिनको लागि भनेर ४,००० रुपैयाँ लाग्छ । बाँकी पैसा काम भएपछि दिँदा हुन्छ ।


पैसा कसरी दिने ? :  ई-सेवा / बैंक डिपोजिट / अाई.एम.ई  जुन हजुरलाई सजिलो लाग्छ ।


यदि काम चित्त नबु्््झे के गर्ने  ? : तपाईँले दिएको शत-प्रतिशत रकम फिर्ता हुन्छ ।


गुगलमा खोज्दा शिर्ष नम्बरमा अाउँछ कि नाईं  ? : अाउँछ नि । हामी तपाईँलाई नि-शुल्क S.E.O  तालिम पनि दिन्छौं ।


मलाई डिजाईन र फिचर परिवर्तन गर्नुपरे के गर्ने ? : केहि थप शुल्क लाग्नेछ त्यसको लागि । तपाईंले सोचेको जस्तो हुनेछ ।


 


स्क्रिनशट गरेर राख्नुहोस् । अौंठा छाप गर्न तैयार छौं । ?यो भन्दा सस्तोमा नेपालमा अरु कसैले काम गर्न सक्दैन ।


थप जानकारी र अर्डर गर्नको लागि । हामीलाई सम्पर्क ? गर्न सक्नुहुनेछ ।


? कम्पनि नाम :  KCTECH Pvt Ltd


? सम्पर्क व्यक्ति : कृष्ण के.सी.?


? सम्पर्क नं  : 9814581248 (Ncell), 9868296823 (Ntc)


? ई-मेल : Kctech8917@gmail.com


फेसबुक : http://www.facebook.com/krishnakc9847


? ठेगाना : सामाखुसी. काठमाण्डौं, नेपाल ।


?    शाखा कार्यालय : विरेन्द्रनगर नगरपालिका ११, धुलियाबिट, सुर्खेत ।

1. Ad details

Ad ID : 1229
Samakhusi, Kathmandu, Nepal Samakhusi, Kathmandu 44600, Nepal
1901 Views

Advertiser details

krishna khatri (4)
98xxx xxxxx show
kcxxx xxxxx show
Contact Advertiser Share
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

Create Your Own Online Job Portal Website And Mobile App Like Merojob

Contact form

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.