Professional Water Tank Cleaning Service

NPR 1,000

More details

Name Description
Service Type Other Services
Website

Description

पानि ट्यांकीमा देखिने समस्याहरु:-

१. हानीकारक ब्याक्टेरिया तथा भाइरस 
२. लामखुट्टे तथा अन्य पानीमा अण्डा पार्ने जीवहरु 
३. पानीबाट बगेर आउने दुषित हिलो मैलाहरु
४. धेरै समयसम्म सफाई नगरेको ट्यांकीमा लाग्ने हानिकारक लेउहरु आदि

तसर्थ माथि उल्लेखित समस्याहरुका कारण हामी र हाम्रा परिवारहरु बिरामी पर्न सक्ने पर्बल सम्भावना देखिन्छ। 

हामीले तपाईहरु सामु नेपालमै पहिलो पटक पानी ट्यांकी सफाइ गर्ने पुरानो शैली
( जुटका बोरा, बाल्टिनको प्रयोग ) लाई विस्थापन गर्दै जर्मनको प्रसिद्ध टेक्नोलोजी प्रयोग गरि तालिम प्राप्त प्रोफेसनल प्राबिधिकहरु द्वारा हाइजेनिक तरिकाले पानी ट्यांकीहरु सफा गर्ने सुबिधा उपलब्ध गराएका छौँ। 

आजै आफ्नो पानी ट्यांकीको अवस्था जांच
गरौँ र सफाइको पहल थालौं।

नयाँ प्रबिधिबाट पानी ट्यांकी सफाई सेवा 
(Professional water tank cleaning service in Nepal)

1. Ad details

Ad ID : 699
Gaurighat, Kathmandu 44600, Nepal Gaurighat, Kathmandu 44600, Nepal
31 Views

Advertiser details

Pradeep Dhungana (10)
98xxx xxxxx show
prxxx xxxxx show
Contact Advertiser Share

Customer Review

No reviews yet
Write a review
  • 0
  • 0
  • 0
  • 0
  • 0
 

Contact Number

Sorry, you need to register or login first.

Email

Sorry, you need to register or login first.

Professional Water Tank Cleaning Service

Contact form

Supported file formats (jpeg,jpg,png,gif,docx,pdf,txt,bmp)

What's wrong with this ad?

Sorry, you need to register or login first.

Add to favorites

Sorry, you need to register or login first.